स्मृति केन्द्र

स्मृति केन्द्र एउटा भौतिक स्थान हो जहाँ समुदायले अभिलेखालयबाट सही ठहर्याएका वस्तुहरु राखिनेछ ।
यो विभिन्न संघसंस्थाहरुको सहकार्यमा लाङटाङ निर्माण भइरहेको छ ।
यसको उद्घाटन भूकम्पको पहिलो बार्षिकोत्सवका अवसरमा आयोजना गरिने लाङटाङसम्मको स्मृति पदयात्रा पछि गरिनेछ ।
भविष्यमा तपाईंले स्मृति केन्द्रका तस्विरहरुलाई यहाँ हेर्न र लाङटाङमै पुगे सरह नै त्यहाँ रहेको विभिन्न वस्तुहरुसँग साक्षातकार गर्नसक्नु हुनेछ ।